Ravi Gahatraj – Yo Manma Lyrics

Song Ravi GahatrajYo Manma” Lyrics from the album “Yo Manma” sung by Ravi Ghatraj composed by Prabin Rai Zing lyrics written by Prabin Rai Zing music given by Manoj Thapa Magar featuring Prabin Rai/Priyanka Chaudhary/Gam B. Gurung/Bikash Gurung/ Bikram Tamang

Ravi Gahatraj “Yo Manma” Lyrics| Ravi Ghatraj Lyrics

Ravi Gahatraj

Song Name Ravi Gahatraj “Yo Manma” Lyrics
Singer(s) Ravi Ghatraj
Composer(s) Prabin Rai Zing
Lyricist(s) Prabin Rai Zing
Music(s) Manoj Thapa Magar
Featuring Stars Prabin Rai/Priyanka Chaudhary/Gam B. Gurung/Bikash Gurung/ Bikram Tamang
Album “Yo Manma”
Music Label Wasabi Entertainment

Ravi Gahatraj “Yo Manma” Lyrics | Ravi Ghatraj Lyrics

Lyrics
यो मनमा धेरै कुरा हरु
शाचेको छु भन्नलाई
तर तिमी सामु पुगे पछि
डर लाग्छ बोल्नलाई

कसरी भनु खै तिमिलाई
तिम्रो माया लाग्छ भनेर
डर लाग्छ फेरि तिमिले
नराम्रो पो सोच्छौ भनेर

सधै भरीलाई साथ दिनु है
थामेर हिड्ने छु तिम्रो त्यो हातलाई
यो मनमा तिमिलाई सजाई सके छु
जुनि जुनि भरिलाई

हो हो हो हो ……हो हो हो हो हो …..

जब जब देख्छु तिमिलाई
बिर्सन्छु म आफैलाई
हेरि रहु झै लाग्छ सधै
एकोहोरो तिमिलाई

एसरी नै सधै समाल्नु है
तिम्रो त्यो हासोलाई
सधै भरीलाई भुलाई देउला
तिम्रो शारा दुख लाई

तिमी भित्र भित्रै हराउन थालेछु
मेरा शारा खुसी तिम्रै लागि साचेछु
नहुनु है तिमी कहिले टाढा
मलाई यहाँ एक्लै छोडेर

हो हो हो ……हो हो हो हो

तर सोचे जस्तो कहाँ
हुदो रैछ र यहाँ
याद मात्र रह्यो अब
तर तिमी गयौं कहाँ कहाँ

हो हो हो हो ……हो हो हो हो हो …..

YouTube Video

 

  •  Read More Post

Kaha Hola Mero Mayalu Lyrics – By MeliNa Rai Sivaraj Gurung

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *